जब सत्यमाथि दुनियाको, विश्वास रहेन...सत्यमा नै टिक्ने मेरो, प्रयास रहेन...सत्य भुलि जब तिनले, झुठ नै पत्याए...झुठो बोलेको भन्ने मलाई, आभास भएन...!!!!!!!!!!!!!को छ र मेरोलागि, रोईदिने यहाँ...दु:खमा सँगै आँखा, धोइदिने यहाँ...एकान्तमा हराएरै, बित्दैछ जिन्दगी...न्यानोपनको आभास दिई, छोईदिने यहाँ... ...
Friday, November 5, 2010
लेख्न नसकिएको व्यथा...
भन्छन् दु:खीको, आशिष लाग्छ रे!!तिनकै बोलीले, पीडा भाग्छ रे!!शुभकामना बाँड्न, किन चुक्नु र म!!रुनेकै बोलीले, लच्छिन् लाग्छ रे!! ...
न तिमी थियौ, न तिम्रो आभास थियो...
न तिमी थियौ, न तिम्रो आभास थियो...
खोजीमा तिम्रो, यो जिउँदो लास थियो...
टाढिएथ्यौ तिमी, मलाई वास्ता नदिई...
प्राप्ती तिम्रो, मात्र एउटा आश थियो...
साधारण तिमी, साधारण नै थिएँ म...
हामीमा केबल, प्रेममात्र खास थियो....
Subscribe to:
Posts (Atom)