Friday, August 20, 2010

झुठो तिम्रो प्रेमलाई, साँचो लिएछु...

"Tulsi 'Ranjat' Maharjan" को सहयोगमा ...

झुठो तिम्रो प्रेमलाई, साँचो लिएछु...    
माफ गर तिमीलाई, माया दिएछु...

सधै सधै  तिमीलाई, साथ दिएथे...
बेकार भयो तिम्रोलागी, जीवन दिएछु..
.
मिठो हासो सबै तिम्रै. पोल्टोमा दिइ ...
आफु हर क्षणै भरी, आँशु पिएछु...

क्षत विक्षत मुटु बोकी, भौतारिदै हराइ...
सारा दु:ख एकै गाँठो, पारी सिएछु...

1 comment:

  1. दिएथे एउटा मन झुटो, भन्यौ म के गरुँ...
    सँगै साँघु तरौं भन्दा एक्लै, तर्यौ म के गरुँ...

    ReplyDelete