Friday, June 11, 2010

मन भित्रै गुम्सिएका, बात मिठो छ...

मन भित्रै गुम्सिएका, बात मिठो छ...
एक्लै मात्र बिताएका, रात  मिठो छ...
अन्तरमुखीको चरित्रमा, मलाई पुराउने...
तिम्रो कोसेली मलाई, घात मिठो छ...
हामी दुई प्राणी संगै, हुन सकिन्न भन्न...
तिमीले कारण देखा'को, जात मिठो छ...
एक्लै बाँचेको छैन,सहारा पनि छ...
विगतका सम्झनाका,खात मिठो छ...
फर्किएर हेरे पनि, म अब हेर्दिन...
तिम्रोजस्तै घमण्डको, मात मिठो छ...

2 comments:

  1. अन्तरमुखीको चरित्रमा, मलाई पुराउने...
    तिम्रो कोसेली मलाई, घात मिठो छ...
    mai sagamilchhaki kyaa hi ;)
    jehos gazal aasaadhai ma paryo

    ReplyDelete
  2. अन्तरमुखीको चरित्रमा, मलाई पुराउने...
    तिम्रो कोसेली मलाई, घात मिठो छ...
    mai sagamilchhaki kyaa hi ;)
    jehos gazal aasaadhai ma paryo

    ReplyDelete